काठमाडौँ : लगातार बढिरहेको सेयर बजार मापक नेप्से परिसूचक साताको तेस्रो दिन भने सामान्य अंकले घटेको छ । ० दशमलव ३ प्रतिशतले घटेर नेप्से २९८५.५७ बिन्दुमा पुगेको हो ।
दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ । लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । आठ समूहका परि…