राप्रपा नेपाल बागमती प्रदेश अध्यक्षमा खत्री

१९ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको बागमती प्रदेश अध्यक्षको जिम्मेवारी माधब खत्रीले पाएका छन् । हेटौंडामा जारी बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाले प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई प्रदान गरिएको हो । खत्री हाल भक्तपुर जिल्ला अध्यक्षको जिम्मेवारीमा थिए । उनी विद्यार्थी कालदेखि नै राजनीतिमा संलग्न थिए । प्रदेश अध्यक्षको जिम्मेवारी पाएपछि खत्रीले बागमती […]