निर्वाचन आयोगले वैशाख १० गते हुने निर्वाचनको आचार संहिताको सूक्ष्म निगरानी गरी प्रभावकारी कार्यान्वयन गराउन जिल्ला आचार संहिता अनुमगन समितिलाई निर्देशन दिएको छ । निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बिहीबारको बैठकले यस्तो निर्देशन दिएको हो ।