काठमाडौं, ३ असार । कोरोना महामारीलाई लक्षित गरी सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा व्याज छुट दिने भएको छ । कम्पनीले कोरोना महामारीको असहज परिस्थितिलाई ध्यानमा राखी असार ३ (आज) देखि असार १५ गतेसम्म ब्याजमा छुट दिने भएको हो । कम्पनीको अनुसार बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले २ वर्षभित्र व्यतित भएका बीमालेखहरुको हकमा ५० […]