श्रीलङ्कामा रेल दुर्घटना हुँदा १६ जना घाइते

काठमाडौँ- पूर्वी श्रीलङ्काको ट्रिन्कोमालीस्थित रेलवे स्टेसननजिकै शुक्रबार दिउँसो रेल दुर्घटना हुँदा कम्तीमा १६ जना घाइते भएका छन् । प्रहरीका अनुसार उक्त घटनामा नौ महिला, पाँच पुरुष र दुई बालक घाइते भएका छन् । दुर्घटनामा घाइतेलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । रेल विभागका अनुसार रेलको तीन भागमा पूरै क्षति पुगेको छ भने रेल विभागका दुई […]