निर्वाचन विरोधी गतिविधि गरेकाे अारोपमा झापामा नेकपामा तीन कार्यकर्ता पक्राउ :: Pahilopost.com

झापा :  निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा झापामा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कनकाई नगरपालिकाका जनसरकार प्रमुख देवी प्रसार्इं, झापा जिल्ला सदस्य सौगात भनिने सन्तोष कटुवाल र लीलाबहादुर लावती छन्। उनीहरुलाई निर्वाचन विरोधी गतिविधिमा संलग्न भएकाले पक्राउ गरिएको