काठमाडौँ : श्यामकृष्ण च्वामु श्रेष्ठ बिरुद्ध १४ करोडभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। आयोगले मंगलवार १४ करोड ६१ लाख २४ हजार विगो दावी सहित मुद्धा दर्ता भएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत उनीविरुद्ध अवैध रुपमा ३३ किलो सुन