नेप्से हरियो बन्दा पनि १ सय ७ कम्पनीको शेयरमूल्यमा गिरावट
शेयरबजारमा नेप्सेले दिनहुँजसो नयाँ रेकर्ड कायम गरिरहेको अवस्थामा सोमबार पनि नेप्से सूचक २४४०.८७ विन्दुमा रोकिएको छ । सूचक १६ दशमलव ०४ अंकले बढेर बजार हरियाली बन्दा पनि शेयरमूल्य बढेर नाफा कमाउने कम्पनीभन्दा मूल्य घट्ने कम्पनीको संख्या धेरै देखिएको छ
काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज तरकारीमा सबैभन्दा सस्तो बन्दा रहेको छ । आज लोकल बन्दा १२ रुपैयाँ ५० पैसामा किनबेच भइरहेको छ । यस्तै, ठूलो नेपाली गोलभेडा, लोकल गाँजर, हाइब्रिड सिमी, रायोको साग र ब्रोकाउली प्रतिकेजी ८५ रुपैयाँ, लोकल सानो गोलभेडा ३० रुपैयाँ […]
लाखौँ लगानीमा फलाएको बन्दा बिक्री नै नभएपछि ट्र्याक्टर लगाएर मल बनाउँदै भरतपुरका किसान
भरतपुर– ६ पारसनगरका रूपलाल राय यादवले ६ लाख लगानीमा चार बिघा जमिनमा बन्दा लगाए । बन्दा उत्पादन पनि राम्रो...
जुम्लामा किसान उत्पादन गरेको बन्दा बिक्री नहुँदा समस्यामा परेका छन्। जुम्लाको चन्दननाथ नगरपालिका–७ महतगाँउकी किसान जयसरा महतले तीन रोपनी जमिनमा खेती गरेको बन्दा नबिक्दा समस्यामा परेको बताइन्। तयारी अवस्थामा रहेको बन्दा नबिक्दा मर्कामा परेको महत
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौँपटक प्रधानमन्त्री बन्दा नै भावी प्रधानमन्त्री आफू हुने सहमति भएको बताएका छन्। लिखित सहमति नभएपनि जनादेशपछि आफू प्रधानमन्त्री बन्ने मौखिक...
बन्दा बोकेर भारततिर जान लागेको ट्रकमा प्रहरीले गाँजा बरामद गरेको छ । प्रदेश १ –०२– ००१ ख ८६७७ नम्बरको ट्रकमा लोड गरी बन्दा कोपी बोकेर हिँडेको ट्रकभित्र सशस्त्र प्रहरी बल बिओपी (बोर्डर आउट पोस्ट) रानी विराटनगरले शुक्रबार राति गाँजा बरामद गरेको हो ।प्रहरीले बन्दा बोकेर ल्याएको मिनी ट्रकबाट ६ बोरा गाँजा बरामद गरेको सशस्त्र प्रहरी […]
एजेन्सी – गोलरक्षक मोहम्मेद एब्डोउगवल नायक बन्दा इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । इजिप्टले आयोजक क्यामरुनलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । निर्धारित र थप गरिएको अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा इजिप्टका जिजो, मोहम्मेद एब्डेलमोनेम र मोहनाद लासहिनले गोल […]