नेपाल–भारत पराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक जारी

काठमाडौं । नयाँ दिल्लीमा परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठक सुरु भएको छ । शुक्रबार अपरान्ह हैदरावाद हाउसमा बैठक सुरु भएको हो । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरिरहेका छन् भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री एस जयंशकरले गरिरहेका छन् ।बैठकअघि परराष्...

सम्बन्धित सामग्री

माओवादीका तीन आयोगको संयुक्त बैठक जारी

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी) केन्द्रका तीनवटा संयुक्त आयोगको बैठक जारी छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार अहिले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको हो । पार्टी केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोगको संयुक्त अन्तरक्रियात्मक बैठक बसिरहेको जनाइएको छ । बैठकमा अध्यक्ष प्रचण्डसहितका नेता सहभागी छन्...

नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाउँदै लैजानुपर्छ : भारतीय विदेशमन्त्री

नेपाल–भारत पराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक जारी रहेको छ । बैठक शुक्रबार मध्यान्ह १२ बजे नयाँदिल्लीको हैदराबाद हाउसमा सुरु भएको हो । बैठकमा नेपाली प्रतिनिधिमिण्डलको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय पक्षको नेतृत्व विदेशमन्त्री एस जयंशकरले गरिरहेका छन् ।