नेत्र पन्थीको ‘लेफ्ट-राइट : सत्ता र शक्तिको ‘अ’राजनीति’ विमोचन

काठमाडौं । पत्रकार नेत्र पन्थीको पुस्तक ‘लेफ्ट-राइट : सत्ता र शक्तिको ‘अ’राजनीति’को डिजिटल विमोचन गरिएको छ । पुस्तक सोमबारदेखि बजारमा उपलब्ध हुने प्रकाशक सांग्रिला मिडिया ग्रुप प्रालिले जनाएको छ । केही दिनअघि पुस्तकको कभर सार्वजनिक गर्दै अग्रिम बुकिङ खुला गरिएको थियो । पुस्तकमा सत्ता र शक्ति प्राप्तिका लागि प्रमुख दलका शीर्ष नेताहरूले मूल्य-मान्यता, कानुन र […]

सम्बन्धित सामग्री

टिप्पणी: प्रेसमाथि प्रतिशोध : दाहालको दोहोरो चरित्र

प्रधानमन्त्री पुष्पकमल दाहाल यस्ता नेता हुन्, जो दायाँबायाँ ढल्कन कुनै बार कुर्नुपर्दैन । गत डेढ वर्षमा तीन समीकरण बदलेका उनले सत्ता र शक्ति केन्द्रमा राखेर ‘लेफ्ट राइट’ कदम चाल्छन् । आलोचकले उनलाई दोहोरो चरित्र भएको नेताको आरोप लगाउँछन् ।

प्रचण्डको कदम र जँड्याहाको ‘लेफ्ट–राइट’

काठमाडौं– नेपाली कांग्रेससँगको ११ महिना लामो ‘कम्फर्टेबल’ गठबन्धन तोडेर एमालेसँग ‘अनकम्फर्टेबल’ गठबन्धन बनाएकै दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भाषण सुन्न लायक रह्यो । सोमबार दिउँसो नेत्रविक्रम चन्द विप्लव सि समेत सहभागी कार्यक्रममा प्रधानमन्त्री दाहाल आक्रामक शैलीमा प्रस्तुत भए । ‘भूराजनीतिक स्थितिका कारणले पनि हामी सबै गम्भीर हुन जरुरी छ । कम्युनिस्टहरुले गल्ती गर्नुको कारण ठोस […]

बुटवलमा नेत्र पन्थीको लेफ्टराइट पुस्तकको समीक्षा

रुपन्देही । पाठक मञ्चले बुटवलमा पत्रकार नेत्र पन्थीको नयाँ पुस्तक ‘लेफ्ट–राइट : सत्ता र शक्तिको ’अ’राजनीति‘ पुस्तकमाथि समीक्षा गराएको छ । रुपन्देहीबाट पत्रकारिता सुरू गरी हाल काठमाडौं बस्ने पन्थीले केही समयअघि प्रकाशित गरेको पुस्तकको विषयमा लेखक, पाठकबीच सँगै बसेर समीक्षा गरिएको हो । कार्यक्रममा यस क्षेत्रका लेखक तथा साहित्यकारहरूले पुस्तकका बारेमा छलफल गर्दै पुस्तकमा समेटिएका […]

‘लेफ्ट राइट’ : नेपालको सत्ता संघर्षमा भारत, चीन र अमेरिकाको दाउपेच

प्रकाशको निधनपछि अहिले वीना र रेणुबीच प्रचण्डको उत्तराधिकारी को बन्ने भन्ने विषयमा भइरहेको विवादलाई पनि पुस्तकमा ठाउँ दिइएको छ । प्रचण्डले पारिवारिक छलफलमा जनार्दन शर्मा, वर्षमान पुन र शक्ति बस्नेतलाई उत्तराधिकारी बनाउन नचाहेको पुस्तकमा छ ।

सत्ता–शक्तिको लेफ्ट–राइट

नेपाली राजनीतिका मुख्य खेलाडी हुन्– गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, केपी शर्मा ओली, माधवकुमार नेपाल । यीमध्ये कोइरालाको निधन भइसकेको छ । दुई दशकयता यी नेताले नेपाली राजनीति कता डोर्‍याए ? जनआन्दोलन २०६२, ०६३ पछि यी नेताबीच कहिले मित्रता भयो, कहिले शत्रुता । सत्ता–शक्तिको दाउपेचकै कारण उनीहरूको सम्बन्धमा उतारचढाव आइरहेकै छ ।

प्रचण्ड-अवसरवादको प्रामाणिक अभिलेखन : लेफ्ट–राइट

प्रचण्ड–अवसरवादको यो स्तरको चलखेल संभव हुन्थेन जब ओली र देउवामा यसको मोह हुँदैनथ्यो । ओलीले पुस १० गते बार्दलीबाट रित्तोहात फिर्ता पठाइदिन सक्थे । देउवाले ‘जारी तिरेर’ फिर्ता ल्याउन यति धेरै मरिहत्ते नगर्दा हुन्थ्यो ।

पत्रकार पन्थीको ‘लेफ्ट–राइट सत्ता र शक्तिको ‘अ’राजनीति’ पुस्तक बजारमा

काठमाडौं, २९ जेठ । पत्रकार नेत्र पन्थीको ‘लेफ्ट–राइट सत्ता र शक्तिको ‘अ’राजनीति’ पुस्तकको डिजिटल विमोचन भएको छ । साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि. बाट प्रकाशन भएको उक्त पुस्तक हिजो (आईतबार) विमोचन भएको हो । प्रकाशकले बताएअनुसार पुस्तक बजारमा आजबाट उपलब्ध भएको छ । उक्त पुस्तकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले नै सत्ता र शक्तिका लागि संविधान, […]

लेफ्ट–राइटको आवरण सार्वजनिक

काठमाडाैँ – साङ्ग्रिला बुक्सले पत्रकार नेत्र पन्थीको पुस्तक लेफ्ट–राइट : सत्ता र शक्तिको ‘अ’राजनीति जेठ तेस्रो साता बजारमा ल्याउने भएको छ। आइतबार पुस्तकको कभर सार्वजनिक गर्दै तेस्रो साता डिजिटल विमोचनसहित पुस्तक बजारमा पुर्‍याउने साङ्ग्रिला बुक्सको तयारी रहेको छ। साथै, आइतबारबाट नै पुस्तकको अग्रिम बुकिङ पनि खुला गरिएको छ। पत्रकार पन्थीले आफ्नो लामो पत्रकारिताको अनुभव र […]

राष्ट्रवादको लेफ्ट–राइट मार्च

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनै बाँकी छ, तर उनको भ्रमण तालिकाको तरंग भने यत्रतत्र छाइसक्यो । हिन्दु अतिवादका नायक मानिएका मोदी जानकी मन्दिर, पशुपतिनाथ र मुक्तिनाथमा पूजा गर्न जाँदैछन् । उनलाई साथ दिन प्रधानमन्त्री केपी ओलीले पनि कुशको औंठी लाउनेछन् ।

म्यादी दौडमा महिला पाइला

उनी एक कक्षा पढ्ने स–साना नानीबाबुलाई हात समातेर लेखाउँँथिन्। चौरमा पिटी खेलाउँथिन्। दगुर्न सिकाउँथिन्। उनै अनु पराजुली आइतबार बिहान गौशालाको भण्डारखाल जंगलमा आफैं लेफ्ट–राइट गर्दै थिइन्। उमेरले ३५ नाघेकी उनी लाममा मिलेर बस्न, उफ्रिन, सिट्ठीको तालमा परेड खेल्न अभ्यस्त देखिन्थिन्। तै यतिबेला स–साना बालबच्चासँग थिइनन्। कुर्ता सुरूवाल लगाएकी मोटीघाटी अनु कम्मरमा सल कसेर प्रहरीझैं कसरत…