हिमाली जिल्ला हुम्लामा सोमबार रातिबाट हिमपात सुरु भएको छ। हिमपात भई रहेको कारण जताततै सेताम्मे देखिन थालेको छ । चिसो बढेर जनजीवन प्रभावित भएता पनि भने किसानहरू भने हिमपातले निक्कै खुसी देखिएका छन् । दक्षिणी हुम्लामा पानी परेको छ भने उत्तरी हुम्लामा हिमपात भई रहेको छ । अझ नाम्खा गाउँपालिकामा त बाक्लो हिमपात भई रहेको […]
हुम्लामा बिहीबार साँझदेखि परेको भारी हिमपातले जनजीवन प्रभावित बनाएको छ । हिमपात शनिबार बिहानबाट रोकिए पनि चिसोले स्थानीयको दैनिकी कष्टकर भएको छ ।एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्नसमेत थप कठिनाइ उत्पन्न भएको छ । सदरमुकाम सिमकोटमा झण्डै साढे एक फिटसम्म हिउँ जमेको छ भने होचो स्थानमा दुई फिट बढी हिउँ जमेको छ । जिल्लाको तापक्रम माइनस ९ डिग्रीसम्म पुगेको छ । दुई दिनदेखि लगातार परेको भारी हिमपातका कारण हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा ठप्प भएको छ । हिमपातले दैनिक रुपमा उडान भर्
मौसममा आएको बदलीका कारण हिमाली जिल्लामा हुम्लामा यतिबेला भारी हिमपात परेको छ । हिमपातले बाटाघाटा बन्द भएका छन् । हिमपात परेसँगै चिसो बढेको छ भने जनजीवन प्रभावित बनेको छ ।...
हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आइतबार साँझदेखि हिमपात शुरू हुँदा अन्तर जिल्ला पुग्ने हवाई उडान हिजो सोमबार बिहानबाटै प्रभावित भएको छ ।