काठमाडौं, भदौ २६ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धार कार्य जारी रहँदा हालसम्म १ हजार ३८५ जनाको शव तथा मानव अंग फेला परेको छ । नेपाल प्रहरीले अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै खोज, उद्धार तथा व्यवस्थापनको पछिल्लो अवस्था सार्वजनिक गरेको हो । प्रहरीको अद्यावधिक विवरणअनुसार फेला परेका शवहरूमध्ये ५४२ पुरुष र ३३८ महिला […]
Kathmandu. BP Koirala Health Sciences Institute, Dharan has stated that it has taken serious note of the death of 8-year-old girl Ashwana Chauhan of Itahari-1 due to snakebite. According to the institute, the girl, who was brought in a semi-conscious state after being bitten by a snake on her left hand on August 24, was immediately started on emergency treatment in the child emergency ward. The institute clarified that the medical team, with the permission of the guardians, performed 'intubation' to facilitate breathing, administered anti-snake venom and normal saline, and when her heart rate decreased during treatment, CPR was given to...
काठमाडौं, भदौ २६ । भरतपुर महानगर–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा चालकको मृत्यु भएको छ। शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बाप्र०१–०३० च ५५७९ नम्बरको ईभीमा आगो लागेको हो। दमकलको सहायताले आगो निभाइएको थियो। कार पूर्ण रूपमा जलेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच विपद्पछिको पुनरुत्थान, एकीकृत विकास तथा जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा विस्तृत छलफल भएको छ।