स्वास्थ्यका ६६ कर्मचारीको स्तरवृद्धि बदर [सूचीसहित]

स्वास्थ्य सेवा विभागले ६६ कर्मचारीको स्तरवृद्धि बदर गरेको छ।

सम्बन्धित सामग्री

स्वास्थ्य सेवाका ६६ कर्मचारीको स्तरवृद्धि बदर

काठमाडौँ । स्वास्थ्य सेवा विभागले ६६ कर्मचारीको स्तरवृद्धि बदर गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असार २८ को सचिवस्तरको राय तथा विभागको सोही दिनको निर्णयअनुसार स्तरवृद्धि बदर गरिएको विभागले जनाएको छ। विभागको गत पुस २८ को निर्णयअनुसार पाँचौँ तहबाट छैटौँ तहमा स्तरवृद्धि गरी पद नाम दिइएकोमा उनीहरुको स्तरवृद्धि बदर गरिएको जनाइएको छ ।

स्वास्थ्य सेवा विभागले गर्‍यो ६६ जना कर्मचारीको स्तरवृद्धि बदर

काठमाडौं । स्वास्थ्य सेवा विभागले पाँचौं तहबाट छैटौँ तहमा स्तरवृद्धि भएका ६६ जना कर्मचारीको स्तरवृद्धि बदर गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २८ गरेको सचिवस्तरको राय तथा विभागको सोही दिनको निर्णयअनुसार स्तरवृद्धि बदर गरिएको विभागले जनाएको छ ।  विभागले गत पुस २८ को निर्णयअनुसार ती कर्मचारीको स्तरवृद्धि गरेको थियो ।  यी हुन्...