कालिकोटका संक्रमितको जुम्ला अस्पतालमा मृत्यु

कोरोना संक्रमितको अक्सिजन अभावका कारण कालिकोट कोभिड अस्पतालबाट जुम्ला रेफर गरिएको थियो। एम्बुलेन्सबाट जुम्ला अस्पताल ल्याइएका संक्रमितको मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ।