परामर्श नगरी चिकित्सकको शुल्क बढाएकाे भन्दै स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानाकर्षण

स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसख्ंया मन्त्री हृदयेश त्रिपाठीले  मन्त्रालयको सहमती बिना शुल्क वृद्धि गरिएको विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताए।

सम्बन्धित सामग्री