मेस्सी, नेयमार काेपा उपाधिका लागि फाइनलमा आमनेसामने हुँदै

काठमाण्डाै – बार्सिलोनाका लागि एकै साथ उपाधि जित्ने दुई साथी लियोनल मेस्सी र नेमार कोपा अमेरिकामा आफ्नो राष्ट्रिय टिम अर्जेन्टिना र ब्राजिललाई च्याम्पियन बनाउन आमनेसामने हुँदैछन् । कुनै उपाधिको प्रतिस्पर्धामा पहिलो पटक मेस्सी र नेयमार आमनेसामने हुन लागेका हुन् । ऐतिहासिक माराकाना स्टेडियममा आइतवार बिहान उपाधिका लागि खेल हुँदैछ ।  फुटबलको इतिहासमा सर्वश्रेष्ठ खेलाडीमध्ये एक मेस्सीसँग अर्जेन्टिनाका लागि कुनै उपाधि नजितेको परिचय बदल्नका लागि यो अन्तिम मौका हुनेछ । यो मेस्सीको पाँचौँ प्रमुख फाइनल हुनेछ र उनी यस ...