जुम्ला : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले जुम्लालाई जुम्ला स्याउबाटै समृद्धिको जिल्ला बनाउनतर्फ प्रदेश सरकार लागेको बताए। उनले स्याउसहित कृषि वन पैदावर कर्णालीको मुख्य आर्थिक स्रोत हुने भएकाले यस क्षेत्रमा लगानी गरिने बताएका हुन्।‘जुम्ला विकासका सम्भावना विषयक साझा बहस’ कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले हरेक किसानले स्याउबाट ५० हजारभन्दा बढी नगद आम्दानी गर्न सक्ने बताए। मुख्यमन्त्री शर्माले कर्णाली आन्तरिक आम्दानीमा पछाडि भएकाले राजस्व बढाउन कृषि, व