११ साउन, काठमाडौं । कोष प्रवर्द्धक लक्ष्मी बैंक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तरगतका खुलामुखी लक्ष्मी शुभलक्ष्मी कोष इकाइ १९ साउन देखि बिक्री खुला हुने भएको छ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड योजना व्यवस्थापक रहेको ५० करोड रुपैयाँ बराबरको कोषको नाम शुभलक्ष्मी कोष रहनेछ । म्युचअल फण्ड प्रति इकाइ मूल्य १० रुपैयाँका दरले पाँच करोड इकाइ […]