पोखरा महानगरमा कांग्रेस एक्लै बलियो छ, हामी जित्छौं : यज्ञबहादुर थापा (भिडिओसहित)

काठमाडौं, १ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री यज्ञबहादुर थापाले आगामी स्थानीय तहको निर्वाचनमा आफूहरु गठबन्धन गर्ने पक्षमा नै रहेको स्पष्ट पारेका छन् । उनले पोखरा महानगरपालिकाको हकमा भने गठबन्धन गरेपनि मेयरमा कांग्रेसले उम्मेद्धवारी दिने र विजयी हुने विश्वास दिलाए । आफूहरुले अहिलेको अवस्थामा पोखरामा कांग्रेसको अवस्था धेरै नै राम्रो रहेको तथ्य र […]