व्यापार आवद्धता अभिवृद्धिका नाममा सरकारद्वारा करिब ३५ अर्ब ऋण स्वीकार

‘किबुज हाई लेभल स्टडी भिजिट इन इजरायल कार्यक्रममा सहभागी हुन माननीय भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्रीलाई स्वीकृृत दिने। मधेस प्रदेशमा चिडियाखाना स्थापना, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०७९/०८० का लागि अस्थायी ...

सम्बन्धित सामग्री

३५ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय

सरकारले विश्व बैंकबाट यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर (करिब ३५ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने लगायत विभिन्न निर्णय गरेको छ ।भदौ २७ गते बसेको मन्त्रीपरिषद्का निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् । उनले सरकारले महिला संरक्षण तथा […]

विश्व बैंकको करिब ३५ अर्ब ऋण स्वीकार, यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय (भिडिओ)

काठमाडौं । सरकारले विश्व बैंकबाट प्राप्त हुने करिब ३५ अर्ब रूपैया सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने २ सय ७५ मिलियन अमेरिकी डलर अर्थात करिब ३५ अर्ब रूपैयाँ सहुलियतपूर्ण […]

यातायात र व्यापार अभिवृद्धिका लागि विश्व बैंकको ३५ अर्ब ऋण सहायता स्वीकार

सरकारले यातायात तथा व्यापार अभिवृद्धिका लागि विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रमकालागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।