एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्तको शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, । साउन १९ गतेदेखि आरएमडिसी लघुवित्त वित्तीय संस्थाले बिक्रिमा ल्याएको सस्थापक लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन हो । कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ लाख १० हजार १६५ कित्ता संस्थापक शेयर पुनः लिलामीमा ल्याएको हो । पटक–पटक बिक्रिमा राखेको तर वितरण हुन नसकेको शेयर आज कम्पनीले पुनः लिलामीमा ल्याएको कम्पनीले जनाएको छ […]