बागमती प्रदेश: प्रदेशसभामा कानुन निर्माणको कामले प्राथमिकता नपाएको सभामुखको गुनासो

हेटौंडा । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभामा कानुन निर्माणको कामले प्राथमिकता पाउन नसकेको गुनासो गरेका छन् । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आएपछि प्रदेशसभा बैठक बोलाउन आलटाल गरेको आरोप खेपिरहेका सभामुख श्रेष्ठले कानुन निर्माणमा प्रदेशसभा सदस्यहरुले नै चासो नदेखाएको आरोप लगाए ।मुख्य न्यायाधिवक्ताको कार्य...

सम्बन्धित सामग्री

बागमती प्रदेशका करारका कर्मचारीले पाएनन् तलब

काठमाडौँ । कोभिडको समयमा बागमती प्रदेश अन्तर्गतका स्वास्थ्य कार्यालयमा भर्ना भएका करारका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले दशैँको बेला तलब भत्ता नपाएको गुनासो गरेका छन् । सुरुमा मन्त्रालयले करारका स्वास्थ्यकर्मीहरूको म्याद नथप्ने परिपत्र गरे पनि पछि अर्को परिपत्र गर्दै उक्त निर्णय स्थगित गरिएको जनाएको थियो । तर दसैँको बेलामा समेत तलब नपाएको स्वास्थ्यकर्मीहरूको गुनासो छ । नुवाकोटको […]

बागमती प्रदेशका करारका स्वास्थ्यकर्मी भन्छन्– दशैंको बेला तलब पाएनौं

१६ असोज, काठमाडौं । कोभिडको समयमा बागमती प्रदेश अन्तर्गतका स्वास्थ्य कार्यालयमा भर्ना भएका करारका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले दशैंको बेला तलब भत्ता नपाएको गुनासो गरेका छन् । सुरुमा मन्त्रालयले करारका स्वास्थ्यकर्मीहरुको म्याद नथप्ने परिपत्र गरे पनि पछि अर्को परिपत्र गर्दै उक्त निर्णय स्थगित गरिएको जनाएको थियो । तर दशैंको बेलामा समेत तलब नपाएको स्वास्थ्यकर्मीहरुको गुनासो छ […]