कांग्रेसले आज र भोलि जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तहका जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिँदैछ। स्थानीय तह निर्वाचनमा कांग्रेसबाट देशभरबाट निर्वाचित अध्यक्ष/ उपाध्यक्ष, प्रमुख/उपप्रमुख तथा जिल्ला समन्वय प्रमुखलाई कांग्रेसले आज र भोलि अभिमुखीकरण तालिम दिन लागेको हो।  प्रशिक्षणमा सहभागी हुन सबै जनप्रतिनिधिहरू काठमाडौं आइपुगेका छन्।दुई दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रमलाई पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज विहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीका सहमहामन्त्री भी

सम्बन्धित सामग्री

नेकपा एसका जनप्रतिनिधिलाई आजदेखि पार्टीको प्रशिक्षण

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई दिइने दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम आजदेखि शुरु हुँदैछ । आज बिहान ११ बजेदेखि काठमाडौंको थापागाउँस्थित अर्पण व्याङक्वेट बानेश्वरमा प्रशिक्षण कार्यक्रमको उद्घाटन हुने नेकपा एसको केन्द्रीय कार्यालयले जनाएको छ।प्रशिक्षणमा पालिका प्रमुख तथा उपप्रमुखहरु सहभागी हुनेछन् ।प्रशिक्षण आज र भोलि सञ्चालन हुनेछ । जनप्रतिनिधिहरुलाई […]

स्कुल विभागको प्रशिक्षण लिन एमाले जनप्रतिनिधि काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेले पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम सुरू गरेको छ । काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा जारी प्रशिक्षण कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । प्रशिक्षण आज र भोलि सञ्चालन हुनेछ । एमालेको केन्द्रीय पार्टी स्कुल विभागको तर्फबाट दिइने प्रशिक्षणमा पालिका प्रमुख तथा उपप्रमुखहरू […]