लामो आयु बाँच्न कस्तो डाइट प्लान अपनाउने ?

खानपान र जीवनशैली अव्यवस्थित हुँदा स्वास्थ्यमा विभिन्न समस्या निम्तिन्छ । यसले दीर्घरोदेखि अकस्मात् मृत्युसम्मको जोखिम हुनसक्छ । स्वास्थ्य विज्ञहरुका अनुसार हामीले जे खाएपनि त्यसले स्वास्थ्यमा प्रत्यक्ष असर पार्छ । त्यसैले रोगबाट बच्न र लामो आयु बाँच्न …