उपाधि भिडन्त : टस जितेर फिल्डिङमा पीएनजी, नेपाल ब्याटिङमा

त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि अहिले नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा भइरहेको छ । नेपालले पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गरिरहेको छ । समाचार तयार पार्दा सम्ममा नेपालले १० ओभरमा २ विकेटको क्षतिमा ७७ रन बनाएको छ ।

सम्बन्धित सामग्री

एनपीएल उपाधि भिडन्त : जनकपुरविरूद्ध टस जितेर सुदूरपश्चिमले ब्याटिङ गर्दै

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरूद्ध टस जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा १२:३० मा हुने खेलमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ रोजेको हो ।  'प्ले अफ'मा जानुअघि १२ अंकका साथ शीर्ष स्थानमा सुदूरपश्चिम थियो भने जनकपुर १० अंकसहित दोस्रो स्थान...

नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको फाइनलमा

नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरलाई ९७ रनले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो । नेपालले अब मङ्गलबार फाइनलमा मलेसियासित खेल्नेछ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरको खेलमा ३५ ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन …

डिभिजन टू को उपाधि भिडन्त : नेपाल र युएई भिड्दै - Naya Patrika

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को उपाधिका लागि अहिले नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेकाे छ । विन्डहोकस्थित वन्डर्रस मैदानमा युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपाल फिल्डिङ गरिरहेकाे छ ।...पूरा पढ्नुहोस् »