तेल तथा ग्यास कम्पनीहले अनैतिक नाफा लिएको राष्ट्रसंघीय महासचिवको आरोप

काठमाडौं । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरसले तेल तथा ग्यास कम्पनीहरूले विचित्र लोभ प्रदर्शन गरेर सर्वसाधारणलाई शोषण गरेको आरोप लगाउनुभएको छ । त्यस्ता कम्पनीहरूमाथि चर्को कर लगाएर सर्वसाधारणलाई बचाउन पनि उहाँले विश्वका सरकारहरूलाई आह्वान गर्नुभएको छ । विश्वभर उर्जा संकट बढिरहेको बेला तेल तथा ग्यास कम्पनीहरूले अजीबको लालच देखाएर अनैतिक नाफा कुम्ल्याईरहेको र त्यसको मार तल्लो […]