काठमाडौं । छिमेकी मुलुकहरुमा कोरोनाको नयाँ भेरियन्ट एक्सबीबी वान प्वईन्ट सिक्स्टीन संक्रमण बढिरहँदा नेपालमा पनि संक्रमणको जोखिम देखिएको छ । जनस्वास्थ्यका मापदण्ड अपनाउनुका साथै पूर्णखोप लगाउन चिकित्सकहरु सुझाव दिन्छन् । नेपालमा हप्तौंदेखि स्थिर रहेको कोरोना संक्रमितको संख्या केही दिनदेखि बढ्न थालेको छ । भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा आगामी दिनमा कोरोना संक्रमितको संख्या अझै […]
पछिल्लो २४ घण्टामा नेपालमा एक सय ४२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ११६,एन्टीजेन परिक्षण गर्दा २६ गरी एक सय ४२ जना नयाँ संक्रमण पुष्टि भएको हो।...
कोरोनासङ्क्रमित पत्रकारहरुका लागि सहजरुपमा उपचारको व्यवस्था मिलाउने गरी नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबिच सम्झौता भएको छ। आईतवार अस्पताल परिषरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ईन्द्र ढकाल र पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलका बिचमा उपचार सम्झौता भएको थियो। सम्झौता अनुसार पत्रकारहरुलाई मात्र पि.सि.आर परिक्षण निशुल्क गर्ने , कोरोना सङ्क्रमित एचडियु वेडमा महासंघको […]
नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरुपमा आवतजावत भइरहेको छ।
काठमाडौं : संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ। सांसद, संसदका कर्मचारी तथा सचिवालयका कर्मचारी, संसदीय मामिलाका पत्रकारलगायतकाे एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्न लागिएको हो।संसद् सचिवालयको शाखा अधिकृत लक्ष्मीप्रसाद ओझाले एक सूचना जारी गर्दै शुक्रबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म कोरोना परिक्षण गर्न लागिएको बताएका छन्। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल नयाँ बानेश्वरमा कोरोना परिक्षण गर्नेसमेत बताइएको छ।सर्वोच्च अदालतल
काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ९६५ जनाको पीसीआर परिक्षण गर्दा ७ हजार ५९८ जनामा र ९३१ जनाको एन्टीजेन परिक्षण गर्दा ३१६ जनामा कोरोना देखिएको थियो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख १३ हजार ५५७ पुगेको छ।
सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज १८३ नमुनाको परिक्षण गर्दा थप ६३ जनामा कोरोना पोजिटिभ पुष्टि भएको हो । पुष्टि हुनेमा धनगढीका १४ महिला र १५ पुरुष, टीकापुरका १ महिला र ३ पुरुष, गोदावरीका २ महिला र ४ पुरुष, घोडाघोडीका ४ महिला र ४ पुरुष, जानकीका ३ महिला र १ पुरुष, जोशीपुरका १ पुरुष, चुरेका १ महिला, कञ्चनपुर बेलौरीका २ महिला र १ पुरुष छन् । त्यसैगरी कञ्चनपुर पुनर्वासका ५ पुरुष, कञ्चनपुर लालझाडीका १
काठमाडौं। पछिल्लो चौबिस घण्टामा कोरोना परिक्षण गरिएका मध्ये १८.७७ प्रतिशतको रिपोर्ट ‘पोजेटिभ’ आएको छ। अर्थात, परिक्षण गर्ने प्रत्येक एक सयजनामा १८ जनाभन्दा बढीमा कोरोना संक्रमण रहेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ५ हजार ८४ जनाको पीसीआर र ६९९ जनाको एन्टीजेन्ट विधिबाट केरोना परिक्षण गरिएको थियो। परिक्षण गरिएकामध्ये एकहजार ८६ जनामा संक्रमण भएको पाइएको थियो।