आइएमई पे र हिमाल डेन्टल अस्पतालबीच सम्झौता भएको छ ।सम्झौताअनुसार दसैं–तिहारको अवसरमा आईएमई पेका प्रयोगकर्ताले हिमाल डेन्टलमा आइएमई पेमार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट पाउने छन् ।आइएमई पेको डिजिटल दसैं–तिहार २०७९ क्याम्पेन अवधिभर आइएमई पेमा कारोबार गरेको आर्थिक विवरण हिमाल डेन्टलमा देखाएमा नि:शुल्क ओपीडी चेकजाँच सुविधा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । […]