हिमाल सफाइका लागि अन्तर्राष्ट्रिय सम्मेलन

नेपालको पर्वतीय क्षेत्र तथा उच्च हिमाली क्षेत्रमा रहेको फोहोरको दिगो व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मार्गनिर्देशन बनाउने गरी आगामी जुनमा नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।कार्यक्रममा हिमालय क्षेत्रका काम गरेका वैज्ञानिक, इन्जिनियर, वातावरण विज्ञ, डाक्टर लगायतको सहभागिता रहनेछ । यसको लागि मोडालिटी तय गर्नका लागि नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी र स्पेनी कम्पनी […]