१३ फागुन, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा ३ कम्पनीहरु नेपाल इन्स्योरेनस, शिवम् सिमेन्ट र साइन रेसुङ्गा विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । यी कम्पनीको बोनस सेयर सूचीकृत भएसँगै अब लगानीकर्ताले डिम्याट खातामा आएको सेयर बिक्री गर्न बाटो खुलेको छ । नेपाल इन्स्योरेन्सले यसअघि सर्वसाधारणलाई दिएको १० प्रतिशत अर्थात् १४ लाख ९४ हजार ७६६ […]
१६ असोज, काठमाडौं । सानिमामाई हाइड्रोवार लिमिटेडले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश दिने भएको छ । १५ असोज सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाकेा लागि ०.५२६३ प्रतिशत नगद लाभांश […]
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको ३८२ औं सञ्चालक समितिको बैठकले गरेको प्रस्तावअनुसार गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई उक्त बोनस सेयर दिने भएको हो ।चुक्ता पूँजी १ अर्ब ३२ लाख ६६ हजार रूपैयाँको १० प्रतिशतले हुन आउने १३ करोड २६ लाख ६१ हजार रूपैयाँ बराबरको बोनस सेयर वितरण हुनेछ । यस्तै, कम्पनीले कर प्रयोजनका लागि भनेर ०.५२६ प्रतिशतका दरले हुन आउने ६९ लाख ८२ हजार १८१ रूपैयाँ बराबरको नगद लाभांश दिने प्रस्
१८ मंसिर, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १० प्रतिशत बोनस सेयर दिने भएको छ । शुक्रबार (मंसिर १६ गते) बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो । १ अर्ब ३२ करोड ६६ लाख १४ हजार ३५५ रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले १० प्रतिशत बोनस सेयर तथा […]
९ असोज, काठमाडौं । रुरु जलविद्युत कम्पनीले १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । ७ असोज, शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । यस्तै उक्त बोनस सेयरको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । […]
अरुण काबेली पावरले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ । कम्पनी सञ्चालक समितिले सो बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव वार्षिक साधारणसभामा लाने निर्णय गरेको हो ।कम्पनीको असोज ४ गते बसेको संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ छ । कम्पनी सञ्चालक समितिले गरेको निर्णय जलविद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ ।
काठमाडौं, ५ फागुन । स्टान्डर्ड चार्टर्ड बैंकको ८५ लाख ७२ हजार २३०.८१ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुचीकृत भएको छ । लगानीकर्तालाई दिने घोषणा गरिएको १० प्रतिशत बोनस सेयर नेप्सेमा सुचीकृत भएको बैंकले जानकारी दिएको छ । बैकंले आर्थिक वर्ष २०७७–७८ वर्षको नाफबाट १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस […]
बैंक अफ काठमाण्डूले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको २७औं वार्षिक साधारणसभाले २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट २०७८ असार मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र चुक्ता पुँजीको ४ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ । बैंकले […]
ज्योति विकास बैंकको साधारणसभाले १० प्रतिशत बोनस सेयर पारित गरेको छ । बुधवार बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्वमा भएको साधारणसभाले १० प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको हो । कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले बैंकले भर्चुअल प्रविधिमार्फत सेयरधनीहरुलाई साधराणसभामा सहभागी गराएको हो ।साधारणसभाले बैंकको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका […]