आर्थिक मन्दिको मार मन्दिरमा पनि

आर्थिक मन्दिको मार सबैतिर छ। नेपाल पनि यसबाट अछुतो छैन। यहि आर्थिक मन्दिका कारण आम मानिसको जनजीवन प्रभावित भएको छ। मन्दिको असर यतिसम्म छ कि आम मानिसको आय क्षमता घटेको छ। मन्दिको असर मान्छेमा मात्रै सीमित छैन। अरु त अरु, आर्थिक मन्दिको असर भगवान बस्ने मन्द...