तुलसीपुर उपमहानगरपालिकाले सुरक्षित आवासका लागि शनिवारदेखि खरको छानो हटाउने अभियान सुरु गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेले वडा नम्वर १ को भ्यूडहर सुनपुरबाट अभियानको सुरुवात गरेका हुन् । ‘ निर्वाचनमा हामीले गरेको प्रतिवद्धता अनुरुप खरको छानो विस्थापित अभियान सुरु गरेका हौं,’– मेयर पाण्डेले भने ‘खरको छानो भएको सुरक्षाको दृष्टिकोणबाट असुरक्षित हुनेगर्दछ ।’ शनिवार पहिलो चरणमा…