२८ करोड घट्यो खेलकुद बजेट, मूलपानीको मैदानको निर्माण यसै वर्ष पूरा हुने

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० का युवा तथा खेलकुदतर्फ २ अर्ब ४६ करोड वजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको आगामी आर्थिक वर्षका बजेटमा युवा तथा खेलकुद मन्त्रालय …