काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले)को दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्ने भएको छ ।
बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन र सांगठानिक प्रतिबेदन छलफल गरेर पास गर्ने तयारी रहेको बताइएको छ ।
काठमाडौंः नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बुधबार सिराहाको धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासमा बस्ने भएको छ। नेकपा (एमाले)का केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईका अनुसार पूर्वनिर्धारित योजनाअनुसार नै आज पार्टीको सचिवालय बैठक बस्न लागेको हो । बिहान ११ ः ३० बजे बस्ने बैठककको सबै तयारी पूरा भएको छ। यस अघि यही भदौ ९ गतेका […]
काठमाडौँ – नेकपा एमालेले महानगर र उपमहानगरपालिकाका उम्मेदवारको टुंगो आज लगाउने तयारी गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजेका लागि बोलाइएको सचिवालय बैठकमा महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाउने तयारी भइरहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्। यसअघि बिहीबार बसेको सचिवालय बैठकमा सबै महानगर तथा उपमहानगर कमिटीले आकांक्षीको […]
काठमाडौं : स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकाको उम्मेद्वार टुंगो लगाउन एमालेको बैठक बस्दैछ। बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने तय भएको छ।
बैठकमा स्थानीय निर्वाचनसम्बन्धी आवश्यक निर्णयसमेत लिइने एमालेले जनायो। 'स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेद्वारका बारेमा निर्णय गर्न र निर्वाचनसम्बन्धी आवश्यक निर्णय लिन…
काठमाडौं, मंसिर २६। नेकपा एमालेको आजको बैठकमा केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो र स्थायी कमिटि गठनलगायतका एजेन्डामा छलफल हुने भएको छ । शनिबार सम्पन्न केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले नेता अमृत बोहोराको अध्यक्षतामा केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने निर्णय गरेको छ । यसै गरी, आगामी पुस २३ गते सबै जिल्लाका अधिवेशन र माघ ८ गते सबै […]
विराटनगर । नेकपा (एमाले) प्रदेश १ संसदीय दलले बिहीबार(आज) बैठक बोलाएको छ । आज बोलाइएको नेकपा एमाले संसदीय दलको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईले राजीनामा दिने तयारी रहेको बुझिएको छ । सोही बैठकले अर्का एमाले नेता भीम आचार्यलाई संसदीय दलको नेता चयन गर्ने जनाइएको छ । संसदीय दलको बैठकले आचार्यलाई नेता चयन […]
काठमाडौं। नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज बस्दैछ। दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्न लागेको हो। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङकाअनुसार केन्द्रीय कमिटी बैठक बस्नुअघि बिहान ११ बजे स्थायी कमिटी बैठक बस्दैछ। बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रस्ताव र संगठनविभाग प्रमखु विष्णु पौडेलको विधान संशोधन प्रस्तावलाई एकरुपता दिनेछ।
काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटीको बैठक आज बस्दै छ। च्यासल स्थित तुल्सिलाल प्रतिष्ठानमा आइतवार ३ बजे बैठक बस्न लागेको हो।
शनिवार पनि स्थायी कमिटीको बैठक बसेकोमा एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको थियो। आजको बैठकमा मुख्यगरि पार्टीको सांगठनिक विषयमा छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
'मलुभूत रुपमा सांगठनिक विषयमा…
काठमाडौं, ६ वैशाख । नेकपा एमालेको बैठक आज बस्दैछ । एमाले आयोजक कमिटी बैठकले अनुशासनसम्बन्धी कारबाहीका महत्वपूर्ण निर्णयहरु लिने बुझिएको छ । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने नेताहरुमाथि कारबाहीको निर्णय गर्ने निश्चितप्रायः छ । आयोजक कमिटी सदस्य प्रकाश ज्वाला कारबाहीमा पर्ने बुझिएको छ । विश्वस्त स्रोतका अनुसार कर्णाली प्रदेशमा फ्लोर क्रसको निर्देशन दिएको भन्दै माधवकुमार […]
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले एकै दिन बैठक बोलाएका छन् । नेकपा एमालेले सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ भने माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको हो । एमालेको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । साथै राजनीतिक प्रतिवेदन, महाधिवेशन र कार्यविभाजनका बारेमा छलफल र निर्णय हुने नेता तामाङको भनाइ छ । यसैगरी सो