नेपाली सेनाले दियो मनमोहन प्राविधिक विश्वविद्यालयलाई हेलिकप्टर

काठमाडौं– प्रदेश १ को मनमोहन प्राविधिक विश्वविद्यालयलाई नेपाली सेनाको स्वामित्वमा रहेको एनए-०३९ हेलिकप्टर हस्तान्तरण गरिएको छ। नेपाली सेनाले विश्वविद्यालयमा रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङको स्नातक तहमा अध्ययनको प्रयोगात्मक अभ्यासका लागि उक्त हेलिकप्टर प्रदान गरेको हो । नेपाली सेनाका अनुसार हेलिकप्टर र हेलिकप्टरसँग सम्बन्धी ४७ वटा पार्टपूजा नेपाली सेना, सैनिक वायुसेवाका महानिर्देशक पाइलट उपरथी आशिष नरसिंह राणाले […]