आइतबार विशेष : उखु किसानको प्रश्न - बिर्कोमा लाको चिनीमा कसरी पस्यो माफिया ?

काठमाण्डौ – नेकपाको स्थायी कमिटी बैठक र कांग्रेसको देशव्यापी प्रदर्शनको तयारीलाई छायामा पार्ने गरी आइतबार उखु किसानको माग र नारा चर्चामा रह्यो । सहमतिअनुसार चिनी मिलबाट पाउनुपर्ने रकम नपाएपछि उखु किसान आन्दोलनको लागि सर्लाहीबाट काठमाण्डौ आएका हुन् । अघिल्लो वर्ष सरकारले चिनी मिलबाट रकम भुक्तानी हुने बाचा गरे ...