जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले प्रदेशको समृद्धिको लागि हरेक वर्ग, जात धर्म, तह र तप्काबीच समानता ल्याउने बाटोमा प्रदेश सरकार अग्रसर रहेको बताएका छन्। सदियौँदेखि विभेदमा परेको मधेशी, महिला, मुस्लिम, आदिवासी, जनजाति लगायतलाई समाजको मुल धारमा ल्याउने र समानता स्थापको मुख्य उद्देश्यका साथ प्रदेश २ सर...