काठमाडौंविरुद्ध बलिङ गर्दै चितवन

काठमाडौं । चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमाडौं किङ्स–११ विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।  त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान सोमपाल कामीले टस जितेका छन् र पहिले बलिङ गर्ने निर्णय गरेका छन् ।  यता काठमाडौंले चितवनविरुद्ध केही बेरमा ब्याटिङ थाल्नेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं आजको खेलमा...

सम्बन्धित सामग्री

चितवन राइनोजले कर्णाली याक्सविरुद्ध टस जितेर बलिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपिएल) को इलिमिनेटरमा चितवन राइनोजले कर्णाली याक्सविरुद्ध टस जितेर बलिङ गर्ने भएको छ

एनपीएलमा लुम्बिनी लायन्सको पहिलो जित, चितवन राइनोज ३३ रनले पराजित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले चितवन राइनोजविरूद्ध शानदार जित निकालेको छ । मंगलबार बिहान कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर बलिङ रोजेको लुम्बिनीले चितवन राइनोजविरूद्ध शानदार जित निकालेको हो । टस जितेर बलिङ रोजेको लुम्बिनीले चितवन राइनोजविरूद्ध ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो ।  ...

पोखराले जित्यो टस, पहिले बलिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजविरुद्ध टस जितेको छ । पोखराका कप्तान कुशल भुर्तेलले टस जितेसँगै पहिले बलिङ गर्ने निर्णय लिए ।पोखराले पहिले बलिङ गर्ने भएसँगै चितवनले पहिले ब्याटिङको निम्तो पाएको छ । चितवनले यसअघि काठमाडौं गुर्खाजलाई पराजित गर्दै विजयी सुरुवात गरेको थियो...

चितवन राइनोजले टस जितेर काठमान्डु गुर्खाजविरुद्ध पहिलो बलिङ गर्दै

काठमाडौँ- जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज चितवन राइनोज र काठमान्डु गुर्खाज् भिड्दैछन् । टीयू मैदानमा चितवन राइनोजले टस जितेर काठमान्डु गुर्खाजविरुद्ध पहिलो बलिङ गर्ने निर्णय गरेको छ ।

ईपिएलको उपाधि चितवनले जित्यो

चितवन टाईगर्सले एभरेष्ट प्रिमियर लिग(ईपीएल) २०२१ को उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा चितवनले पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । चितवन टाईगर्सलाई पहिलोपटक उपाधि दिलाउने क्रममा कमलसिंह ऐरीले उत्कृष्ट बलिङ र भीम सार्कीले ब्याटिङ निर्णायक बनेको हो । चितवनका लागि भीम सार्कीले ४५ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा ६३ रन बनाउन सफल भए ।  ऐरीले एकै ओभरमा विवेक यादव र लोकेश बमलाई आउट गरेपछि पोखराले १५ ओभरमा १०

विराटनगरविरुद्ध चितवन पहिला बलिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा आइतबार चितवन टाइगर्स र विराटनगर वारियर्स भिड्दैछन् । चितवनका कप्तान सोमपाल कामीले टस जितेर पहिलो फिल्डिङ रोजेका छन् । चितवनको कप्तानी सोमपाल र विराटनगरको नेतृत्व करण केसीले गर्नेछन् । तीव्र गतिका बलिङ अलराउन्डर तथा कप्तान करण र सोमपालको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ […]

चितवन र विराटनगर भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा आइतबार पहिलो खेलमा आज विराटनगर वारियर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल बिहान ९ : ३० मा टियु मैदानमा हुनेछ । चितवनको कप्तानी सोमपाल कामी र विराटनगरको करण केसीले गर्नेछन् । तीव्र गतिका बलिङ अलराउन्डर तथा कप्तान करण र सोमपालको प्रदर्शन निकै […]

दीलिपलाई चितवनको उप कप्तानको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका ओपनर दीलिप नाथलाई चितवन टाइगर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग(इपिएल) मा उप कप्तानको जिम्मेवारी दिएको छ । नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामीको कप्तानीमा रहेको चितवनले दीलिपलाई उपकप्तानमा चयन गरेको हो । नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्ने दीलिपले २०१७ मा यूएईविरुद्ध नेपाली टोलीमा डेब्यू […]

सोमपालले इपीएलमा चितवनको कप्तानी गर्ने

काठमाडौं। नेपालको तिब्र गतिका बलर सोमपाल कामीले एभरेष्ट प्रिमियर लिग–२०२१मा चितवन टाइगर्सको कप्तानी गर्ने भएका छन्। सोमपालले अघिल्लो संस्करणमा काठमाडौं किंग्सको कप्तानी गरेका थिए। बलिङ अलराउन्डर सोमपाल चितवन टाइगर्सको मार्की प्लेयर पनि हुन्। चितवनमा अघिल्लो संस्करण पृथु बाँस्कोटाले कप्तानी सम्हालेका थिए। इपीएल २५ सेप्टेम्बरबाट ९ अक्टोबरसम्म हुनेछ।

टस जितेर बलिङ गर्दै चितवन

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा चितवन राइनोजले आफ्नो पहिलो खेलमा टस जितेर पहिले