सबैभन्दा बढी ट्राफिक जाम हुनेमा पर्छ, चक्रपथको ग्वार्को खण्ड । कार्यालय समय (बिहान र साँझ) मा जाम व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे पर्छ । त्यसैले विकल्पका रूपमा फ्लाईओभर निर्माण थालिएको छ । तर, माघ २८ यता यो खण्ड अस्तव्यस्त बन्दै आएको छ ।