वैदेशिक रोजगारी : कानुन बन्छ, कार्यान्वयन हुँदैन, उस्तै छ ठगी धन्दा

काठमाडौं : आइतबार बिहान वैदेशिक रोजगार विभाग परिसरमा भिडभाड देखियो। हातमा कागजपत्रको फाइल, निन्याउरो अनुहारमा विभाग परिसर कुर्नेको भिड थियो। सोही भिडमा सिन्धुपाल्चोक घर भएका हरिशरण थापा भेटिए। ठगिएको पैसा उठ्ने झिनो आशाका साथ उनी विभागमा आइपुगेका हुन्। नेपालमा रोजगारीको राम्रो अवसर नपाएपछि थापाले २०७५ सालमा वैदेशिक रोजगारीमा जाने सोच गरे। नजिकका छिमेकी दाइलाई वैदेशिक रोजगारीमा जाने योजना सुनाए।  पोल्याण्डबाट कामको राम्रो अवसर आएकाले सोही देश जानका लागि सल्

सम्बन्धित सामग्री

वैदेशिक रोजगारी तालिम केन्द्र संचालन गरेर ठगी गर्ने गिरोह सक्रिय

वैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाई लक्षितत गरी ठगी धन्दा चलाउँदै आएका गिरोहले तालिम केन्द्र (ट्रेनिङ सेन्टर) नै संचालन गरेको तथ्य खुलेको छ । वैदेशिक रोजगारीका लागि पठाउने भन्दै मानिसबाट रकम ठगी गर्ने गिरोहले ट्रेनिङ सेन्टर सञ्चालन गरेको छ भन्ने सूचनाका आधारमा परिचालन भएको प्रहरीको टोलीले सो तथ्य फला पारेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान …

अनलाइनबाट बढ्यो ठगी धन्दा

काठमाडौं । तपाईलाई अपरिचित व्यक्तिले चिठ्ठा वा पुरस्कार पाएको भन्दै व्यक्तित वा बैंकको विवरण माग्ने गरेको त छैन ? अथवा सहजै आर्थिक लाभ हुने भन्दै वैदेशिक रोजगारी वा उच्च अध्ययनका लागि विदेश पठाउने भन्दै प्रलोभनमा त पारेका छैन । होस गर्नुहोस् ! तपाई ठगीमा पर्नुभएको हुन सक्छ । पछिल्लो समय विभिन्न आस्वासन देखाएर वा प्रलोभनमा […]