काठमाडौं–रसुवागढी दुई घण्टामै पुगिने

काठमाडौं : राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणका क्रममा घोषणा गरिएको ५६ अर्ब रुपैयाँको चिनियाँ सहयोग काठमाडौं–केरुङ सडकमार्गमा खर्च गरिने भएको छ। यो राजमार्गमा दुईवटा सुरुङ मार्गसहित ११ मिटर चौडाइको ‘डेडिकेटेड’ दुई लेनको सडक बनाइने छ। सडक बनेपछि काठमाडौंबाट रसुवागढी नाका दुई घण्टामै पुगिने सम...