काठमाडौँ । काठमाडौँ महानगरले राजस्व बुझाउन पत्र काटेका ४५ वटा संस्थामध्य ९ वटा संस्थाले मात्रै महानगरलाई राजस्व बुझाएका छन् । मनोरञ्जन कर र सम्पत्ति कर बुझाउन महानगरले ती संस्थालाई पत्राचार गरेको थियो । तर, हालसम्म ९ वटा संस्थाले मात्रै कर बुझाएको महानगरको राजस्व विभागले जनाएको छ । कर तिर्न बाँकी संस्थालाई ताकेता गरिएको महानगरले जनाएको […]