युक्रेनमा जारी द्वन्द्वका क्रममा आफ्ना ५ सय सैनिक मारिएको रुसको दावी

काठमाडौं । रुसको रक्षा मन्त्रालयले युक्रेनमा आफ्ना झण्डै ५ सय सैनिक मारिएको बताएको छ । मन्त्रालयले गत बिहीबार सैन्य कारबाही सुरु भएयता ४९८ जना रुसी सैनिक मारिएको बताएको छ । त्यस्तै, एक हजार ५९७ सैनिक घाइते भएको मन्त्रालयको भनाइ छ । रुसले पहिलो पटक सैन्य कारबाहीका क्रममा मारिने र घाइते हुने सैनिकको संख्या सार्वजनिक गरेको […]