पहिरोले परिएर निसीखोलामा तीनजनाको मृत्यु

बाग्लुङ : पहिरोले पुरिँदा निसीखोला गाउँपालिकामा दुई बालक र एक वृद्धाको मृत्यु भएको छ।  वडा नम्बर ५ का हिराबहादुर विकको घर शुक्रबार राति २ बजे पहिरोले पुरिँदा दुई बालकको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा हिराबहादुरका १४ वर्षीय वीरेन्द्र र मामाघर आएका नाति ६ वर्षीय प्रवेश विकको मृत्यु भएको हो।  हिरा...

सम्बन्धित सामग्री

चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु

चन्द्रागिरी नगरपालिका २ देउरालीनजिकै पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पहिरोले पुरिँदा त्यहाँ बस्दै आएका...

चन्द्रागिरिमा पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु

काठमाडौं : काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ।चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो।पहिरोमा पुरिएर  काभ्रेका ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी छोरी सारथि श्रेष्ठको मृत्यु भएको वडा नम्बर २ का वडाध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए।

ढुंगाखानीको पहिरोले घर पुरिँदा  एकै घरका तीनजनाको मृत्यु

काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानस्थित ढुंगाखानीको पहिरोले घर पुँरिदा तीन जनाको मृत्यु भएको छ ।  गयराति  १ बजेको समयमा पहिरोले घर पुरिँदा  आमा र दुई छोराछोरीको मृत्यु भएको  हो ।  जिल्ला...

पहिरोमा घर पुरिँदा काभ्रेको बेथानचोकमा एकै परिवारका तीनजनाको मृत्यु

काठमाडौं : काभ्रेको बेथानचोक गाउँपालिका–४ चलालमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान साढे ३ बजे पहिरोले घर पुरिँदा ६५ वर्षीया लालजुङ तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया छोरी सावित्रीको मृत्यु भएको हो। निरबहादुर र छोरी सावित्रीको घटनास्थमै मृत्यु भएको हो। कआमा लालजुङको उपचारको क्रममा अस्पतालमा निधन भएको हो।राति सुतिरेहका बेला पहिरो खसेपछि घर पुरिएको थियो। स्थानीय र प्रहरीले उद्धार गर्ने क्

दार्चुला बाढीपहिरो अपडेट : पाँचजनाको मृत्यु, एकै परिवारका तीन बेपत्ता

दार्चुला : जिल्लामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ। लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँचजनाको मृत्यु भएको हो।अविरल वर्षासँगै गएराति आएको पहिरोले घर लैजाँदा नौगाड गाउँपालिकामा तीनजनाको मृत्यु भएको हो। नौगाड गाउँपालिका वडा नम्बर १ सल्लाका ३७ वर्षीया जानकी ठगुन्ना १३ वर्षीया धनुली ठगुन्ना र वडा नम्बर २ का मोहनराम पार्कीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख जगत गाहा मगरले जानकारी दिए। पहिरोले यहाँ १२ घर पूर्णरूपमा क्षति पुगेको छ। यस्तै लास्कु खोलामा

अछाममा पहिरोले तीनजनाको मृत्यु, एक घाइते

काठमाडौं : तुर्माखाँद गाउँपालिका–२ भुलुमा पहिरोले तीनजनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।४५ वर्षिय हरिकला विष्ट, २५ वर्षीय वीरेन्द्र विष्ट र १५ वर्षीया संविधान विष्ट रहेको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिसीले जानकारी दिए।गएराति पहिरोसँगै रुखले थिच्दा घर भत्किँदा उनीहरूको मृत्यु भएको हो। ६२ वर्षकी नैना विष्ट घाइते भएकी छिन्। विष्टको उद्धार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवबहादुर विष्टले जानकारी दिए ।

अछाममा पहिरोले पुरिएर तीनजनाको मृत्यु

काठमाडौं । अछाममा पहिरोले एउटा घर पुरिँदा तीनजनाको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका–२, भुलूका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीनजनाको मृत्यु भएको स्थानीयले बताएका छन् । अमरका भाइ २५ वर्षीय वीरेन्द्र, छोरा १५ वर्षीय संविधान र बुहारी ४५ हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले जानकारी दिए । उनका अनुसार...

पहिरोमा पुरिँदा पाँचथरमा एकैघरका तीनजनाको मृत्यु

काठमाडौं : पहिरोमा पुरिएर पाँचथरमा एकै घरका ३ जनाको मृत्यु भएको छ। शुक्रबार राति गएको पहिरोले फालेलुङ गाउँपालिका-७ बिहीदिनका रूपलाल मगरको घर बगाएको थियो।घरसँगै बगेका तीनैजनाको मृत्यु भएको पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए। तीमध्ये ४२ वर्षका रूपलालको शव हिजै फेला परेको थियो भने उनकी श्रीमती ४२ वर्षकी गोमा र भतिजी १९ वर्षीया एलिसाको शव आज बिहान फेला परेको डिएसपी थापाले जानकारी दिए। उनका अनुसार एक्साभेटरको सहायताले पहिरो पन्छाएपछि उनीहरूको शव भेटिएको हो। रूपलालको घरभन्दा करी

डोटीमा पहिरो : आठको मृत्यु, एक बेपत्ता

डोटीमा पहिरोमा परेर आठजनाको मृत्यु भएको छ । जोरायल गाउँपालिकामा पाँच र सायल गाउँपालिकामा तीनजनाको मृत्यु भएको हो ।  जोरायल– ३ का ६२ वर्षीय जोगी सार्कीको पहिरोले घर भत्काउँदा च्यापिएर मृत्यु...

पर्वतमा पहिरोले घर बगाउँदा तीनजनाको मृत्यु

पर्वत, १८ असार - महाशीला गाउँपालिका–१ मा आइतबार बिहान गएको पहिरोले घर बगाउँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । साबिकको होस्राङ्दी गाविस–१