हलो चुनाव चिन्ह नदिए स्थानीय निर्वाचन अवरोध गर्ने राप्रपा अध्यक्ष लिङदेनको चेतावनी

बर्दिया– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय निर्वाचनमा हलो चुनाव चिन्ह नदिए चुनाव अवरोध गर्ने चेतावनी दिएका छन्।  आज बर्दियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले चुनाव चिन्ह हलो नपाए चुनाव बिथोल्ने चेतावनी दिएका हुन्। उनले आफ्नो पार्टीको चुनाव चिह्न हलो दिएर सम्भाव्य द्वन्द्व र मुठभेड रोक्न सरकार र निर्वाचन आयोगलाई आग्रह […]

सम्बन्धित सामग्री

२० हजार मत गणना हुन बाँकी छँदै कमल थापाले स्वीकारे हार

काठमाडौं : प्रतिनिधिसभा सदस्यतर्फको निर्वाचनमा मकवानपुर १ बाट उम्मेदवार बनेका राप्रपा अध्यक्ष कमल थापाले मतगणना नसकिँदै हार स्वीकार गरेका छन्। एमालेको चुनाव चिन्ह लिएर मकवानपुर १ बाट उम्मेदवार बनेका थापाले हार स्वीकार गर्दै मतदातालाई धन्यवाद दिएका छन्।मकवानपुर–१ मा कांग्रेसको तर्फबाट डिना उपाध्याय उम्मेदवार छन् भने राप्रपा अध्यक्ष थापा एमालेको चुनाव चिन्ह लिएर लडेका थिए। त्यहाँ अझै २० हजार मत गणना बाँकी रहेको छ। यस्तो छ थापाको स्टाटस पराजयलाई सहर्ष स्विकार गर्दछु।हामीलाई मतद