काठमाडौँ : अभिभावकहरूले प्रस्तावित विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा नेपालमै विद्यार्थी रोक्ने खालका केही योजना नसमेटिएको भन्दै आपत्ति जनाएका छन्।मंगलबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विभिन्न सरोकारवाला समूहसँग विद्यालय शिक्षा विधेयकका सम्बन्धमा भएको छलफलमा उनीहरूले नेपालमै टिकाउने खालका पाठ्यक्रम र योजना समावेश गर्न माग गरेका हुन्।नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले बढी व्यावहारिक सिकाइमा जोड दिनुपर्नेमा यस्ता पाठ्यक्रम&nb