पर्यटक बोलाउन नेपाली व्यवसायी बंगलादेश उडे

गर्मीयाममा नेपाल भ्रमण रुचाउने बंगलादेशी पर्यटकको संख्या वृद्धि गर्न भन्दै नेपालका पर्यटन व्यवासायीहरुको टोली ढाकातर्फ लागेको छ ।