कर्णाली र लुम्बिनी प्रदेशमा भेन्टिलेटर र सुरक्षा सामग्री वितरणसँगै दोस्रो चरणको देशव्यापी वितरण कार्य सम्पन्न

वीरेन्द्रनगर-कोका—कोला र नेपाल रेडक्रस सोसाइटी नेरेसो को साझेदारीअन्तर्गत कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, कोभिड बिरामी र स्वयंसेवकहरूको सुरक्षा अभिवृद्धिका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत, वीरेन्द्रनगर, रक्तसञ्चार केन्द्र र स्वयंसेवकहरूलाई सुरक्षा सामग्री तथा उपकरण हस्तान्तरण आज वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसर काठमाडौंबाट मंसिर पहिलो साता सुरु […]