एमाले सचिव भन्छन्- लोभीपापीहरूको गठबन्धनलाई नै सरकारमा बस्ने रहर पुगेको छैन, एमालेले के गर्ने ?

काठमाडौं, १६ मंसिर । नेकपा एमालेका सचिव एवं अर्घाखाँचीका नवनिर्वाचित सांसद टोपबहादुर रायमाझीले आफ्नो पार्टीलाई सरकारमा जाने कुनै हतारो नभएको बताएका छन् । ‘एकल सरकार निर्माणका लागि कुनै पनि दलको बहुमत पुग्दैन । दलहरुबीच सहकार्य आवश्यक हुन्छ । तर एमालेलाई सरकारमा जान हतारो छैन । गठबन्धनलाई सरकारमा बस्ने रहर अझै पुगेको छैन जस्तो छ । […]