कैदी अभिषेक गिरी मोरङ कारागार स्थानान्तरण : असुरक्षा बढ्यो भन्दै कैदीबन्दी आन्दोलित

काठमाडौंको डिल्लीबजार कारागारमा रहेका कैदी अभिषेक गिरीलाई स्थानान्तरणको विरोधमा मोरङ कारागारका कैदीबन्दी आन्दोलित भएका छन् । विराटनगर महानगरपालिकाको मधुमारा घर भएका गिरीलाई घरपायक कारागारमा सारेपछि असुरक्षा बढेको भन्दै कैदीबन्दी आन्दोलित भएका...